LibreOffice 25.2 सहयोग
तपाईँ कागजात मार्फत नेभिगेट गर्न सक्नुहुन्छ र कुञ्जीपाटीद्वारा चयन गर्न सक्नुहुन्छ.
To move the cursor, press the key or key combination given in the following table.
To select the characters under the moving cursor, additionally hold down the Shift key when you move the cursor.
| कुञ्जी | प्रकार्य | + | 
|---|---|---|
| दायाँ, बायाँ बाँण कुञ्जीहरू | कर्सर एक क्यारेक्टर बायाँ वा दायाँ लैजानुहोस्. | कर्सर एक शव्द बायाँ वा दायाँ तर्फ लैजानुहोस्. | 
| माथि, तल बाँण कुञ्जीहरू | कर्सर एक पङ्क्ति माथि वा तल लैजानुहोस्. | ()+Up Arrow | 
| गृह | हालको सुरुको पङ्क्तिमा कर्सर लैजान्छ. | हालको सुरुको कागजातमा कर्सर लैजान्छ. | 
| गृह तालिकामा | हालको कक्षको सुरुको सामाग्रीहरूमा कर्सर लैजान्छ. | हालको कक्षको सामाग्रीहरूको सुरुमा कर्सर लैजान्छ. कर्सर तालिकाको पहिलो कक्षमा फेरि लैजानका लागि फेरि थिच्नुहोस्. कर्सर कागजातको सुरुमा लैजानका लागि फेरि थिच्नुहोस्. | 
| अन्त्य | कर्सर हालको पङ्क्तिको अन्त्यमा लैजान्छ. | कर्सर कागजातको अन्त्यमा लैजान्छ | 
| अन्त्य तालिकामा | हालको कक्षमा सामाग्रीहरूको अन्त्यमा लैजान्छ. | हालको कक्षको सामाग्रीहरूको अन्त्यमा कर्सर लैजान्छ. कर्सर तालिकाको अन्त्य कक्षमा फेरि लैजानका लागि फेरि थिच्नुहोस्. कर्सर कागजातको अन्त्यमा लैजानका लागि फेरि थिच्नुहोस्. | 
| PgUp | एक पृष्ठ माथि स्क्रोल गर्दछ. | कर्सर हेडरमा लैजान्छ. | 
| PgDn | एक पृष्ठ तल स्क्रोल गर्दछ. | कर्सर फुटरमा लैजान्छ. |